Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, शीर्ष नेता सहभागी हुने

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, शीर्ष नेता सहभागी हुने


  • 1.1K
    Shares

    रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, शीर्ष नेता सहभागी हुने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। 

    विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नका लागि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्। 

    रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ। 

    बैठकमा सबै दलका शीर्ष नेतृत्व सहभागी हुने रास्वपाले जनाएको छ। भोटेकोसी बाढीले गरेको विनासपछि सभापति लामिछानले यसअघि पनि दुईपटक सर्वदलीय बैठक बोलाइसकेका छन्। 

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - ०७:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij