Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

कांग्रेसको इतर समूहले १५औँ महाधिवेशनका लागि तोक्यो निर्वाचन समिति संयोजक

कांग्रेसको इतर समूहले १५औँ महाधिवेशनका लागि तोक्यो निर्वाचन समिति संयोजक


  • 848
    Shares

    कांग्रेसको इतर समूहले १५औँ महाधिवेशनका लागि तोक्यो निर्वाचन समिति संयोजक
    images

    काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापन इतर समूहले केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ।

    कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम पार्टीका सहकर्मी नेता एकराज पोखरेललाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा तोक्ने निर्णय गरिएको हो। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ साल मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । महाधिवेशनलाई मर्यादित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारीसहित इतर समूहले पोखरेललाई जिम्मेवारी दिएको हो।

    cccc_ZFK0rquz75.webp

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १७:३८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij