Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेकपाको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक  सुरु

नेकपाको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक  सुरु


  • 1.1K
    Shares

    नेकपाको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक  सुरु
    images

    काठमाडौं । नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक सुरुभएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

    बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापाले पुनर्लेखनसहित पेस गर्ने तयारी छ ।  

    गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको लज्जास्पद पराजयपछि जेठ पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।

     

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १२:३१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij