Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

राप्रपाले सक्यो ४८ जिल्ला अधिवेशन

राप्रपाले सक्यो ४८ जिल्ला अधिवेशन


  • 1.0K
    Shares

    राप्रपाले सक्यो ४८ जिल्ला अधिवेशन
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ४८ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

    राप्रपाले भदौ मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको छ । बाँकी जिल्लाको अधिवेशनका लागि अधिकांशको मिति टुंगो लागेर तयारी भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार आज भदौ २६ गते शुक्रबार महोत्तरीको जिल्ला अधिवेशन हुँदैछ । राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ । त्यसअनुसार पार्टीले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको हो ।  

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १२:०८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij