Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

४१२ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत

४१२ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत


  • 6.8K
    Shares

    ४१२ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत
    images

    काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय १२  जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३८ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५६ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३८ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९७ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन् । 

     

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - १६:२९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij