Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

गोपालमान श्रेष्ठको ४५ औं पुण्यकार्यमा सहभागी हुन गगन थापा स्याङ्जा जाँदै

गोपालमान श्रेष्ठको ४५ औं पुण्यकार्यमा सहभागी हुन गगन थापा स्याङ्जा जाँदै

  • 799
    Shares

    गोपालमान श्रेष्ठको ४५ औं पुण्यकार्यमा सहभागी हुन गगन थापा स्याङ्जा जाँदै
    images

    काठमाडौं । कांग्रेस सभापति गगन थापा स्याङ्जा जाँदैछन् ।

    गत महिना निधन भएका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ४५ औं पुण्यकार्यमा सहभागी हुन उनी जान लागेका हुन् ।

    सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलका अनुसार थापाले पोखरा र स्याङ्जाका पार्टी नेता तथा कार्यकर्तासँग पनि भेट्ने कार्यक्रम छ । उनी शुक्रबार काठमाडौं फर्किने भएका छन् ।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १०:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij