Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

तीनवटै सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको उच्चस्तरीय छलफल

तीनवटै सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको उच्चस्तरीय छलफल


  • 736
    Shares

    तीनवटै सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको उच्चस्तरीय छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले  तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । 

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले  शाहले छलफल सुरु गरेका हुन् । 

    ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेको उनको सचिवालयले जानकारी दियो ।

    लगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।

     

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १२:५८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij