२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । भोटेकोसी बाढीमा परेकामध्ये हालसम्म १ हजार ३ सय ६६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो तथ्यांक मंगलबार राति ८ बजेसम्मको हो।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समयसम्म बेपत्ताको संख्या ४ हजार ७७ छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij