Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला

रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला


  • 1.2K
    Shares

    रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला
    images

    काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव फेला परेको छ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ड्रोन प्रयोग गरी गरिएको खोज तथा उद्धार अभियानका क्रममा टनेलभित्र एक जनाको शव फेला परेको हो।

    बाढीका कारण आयोजनाको टनेल क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १६:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij