Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विप्लवसहित २१ दलीय गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने

विप्लवसहित २१ दलीय गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने


  • 8.3K
    Shares

    विप्लवसहित २१ दलीय गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २१ वटा राजनीतिक दलहरुले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् । गत बिहीबार बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    उनीहरुले एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको  कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्ने भएका हुन् । यी  विषयलाई लिएर गठबन्धनले  सातै प्रदेशका एक/एक ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

    biplab.jpg

     

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १२:४२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij