Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

बालुवाटारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ

बालुवाटारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ


  • 5.2K
    Shares

    बालुवाटारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ
    images

    काठमाडौं । बालुवाटारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नारायण वाग्ले, युग पाठक, अर्चना थापा, खगेन्द्र संग्रौला, रिता परियारलगायत दर्जन बढी पक्राउ परेका हुन् ।

    उनीहरुलाई मालीगाउँस्थित प्रहरी चौकीमा राखिएको सोही स्थानमा रहेका संगीत श्रोताले बताए । श्रोतासहित अञ्जनबाबु शर्मा, मिर्ग नविन, घिमिरे युवराज, सञ्जीव उप्रेती, अनुभव अजित, सरिता परियार पनि पक्राउ परेका छन् । 

    व्यवसायी दुर्गा प्रसाईंको झापास्थित मेडिकल कलेजलाई गैरकानुनी रूपमा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नतामा सम्बन्धन दिन लागेको भन्दै उनीहरू बालुवाटारमा विरोधमा उत्रिएका थिए ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - ११:४६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij