Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

काेशी प्रदेश सभाकाे बैठक नयाँ संसद् भवनमा

काेशी प्रदेश सभाकाे बैठक नयाँ संसद् भवनमा


  • 323
    Shares

    काेशी प्रदेश सभाकाे बैठक नयाँ संसद् भवनमा
    images

    काठमाडौं । कोशी प्रदेश सभाको बैठक आगामी भदौ ३ गते बस्ने भएको छ। कोशी प्रदेश सभा सचिवालयले आज सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक भदौ ३ गते बुधबार दिउँसो १ः ०० बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो। 

    यसअघि असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । यसैबिच यस पटकका संसद् बैठक कटहरीस्थित संसद् सचिवालयमै बनेको नयाँ संसद् भवनमा बस्ने भएको छ ।

    अबको संसद् बैठकमा दलित सम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ । उक्त विधेयकको मस्यौदा मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ ।

    770387575_3006540113071341_7513632142623968605_n_qm9OScHlXm.jpg

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १६:४४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij