Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


  • 617
    Shares

    राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
    images

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । 

    अपराह्न १२ः३० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बैठक बस्ने भएको हो । 

    समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

     

    images
    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - ११:१३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij