Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राप्रपाले बोलायो केन्द्रीय सम्पादन समिति बैठक

राप्रपाले बोलायो केन्द्रीय सम्पादन समिति बैठक


  • 694
    Shares

    राप्रपाले बोलायो केन्द्रीय सम्पादन समिति बैठक
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको अधिवेशन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक साउन २० गते बुधबार दिउँसो १२ बजे बस्नेगरी बोलाइएको हो । 

    ‘समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफलका एजेण्डा छन्’, श्रेष्ठले बैठकमा छलफलका एजेण्डाबारे जानकारी दिएका छन् ।

     

     

     

    images
    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - ११:०४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij