Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै


  • 617
    Shares

    कांग्रेस संसदीय दलको बैठक बस्दै
    images

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । 

    बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

    बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

     

     

     

    images
    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १०:३६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij