Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै एमाले

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै एमाले


  • 729
    Shares

    प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै एमाले
    images

    काठमाडौं । नेकपा एमालेले सुनसरीमा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाइन्। उनले यति ठूलो घटना हुँदा पनि प्रधानमन्त्रीको भूमिका नदेखिएको भन्दै सरकारको नेतृत्वमाथि प्रश्न उठाइन्।

    अर्यालले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताइन्।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - ११:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij