Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

पछिल्लो २४ घण्टामा थपिए ४४७२ जना कोरोना संक्रमित, ९२ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ४४७२ जना कोरोना संक्रमित, ९२ को मृत्यु


  • 8.9K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ४४७२ जना  कोरोना  संक्रमित, ९२ को मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ । 

    अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षण भएको छ ।

    अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ । 
     

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १६:४७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij