Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज बढ्यो सुनचाँदीको मूल्य

आज बढ्यो सुनचाँदीको मूल्य


  • 799
    Shares

    आज बढ्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो।

    योसँगै आज प्रतितोला सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ४१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - ११:१२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij