Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भारतीय शिक्षामन्त्रीले दिए राजीनामा

भारतीय शिक्षामन्त्रीले दिए राजीनामा


  • 3.0K
    Shares

    भारतीय शिक्षामन्त्रीले दिए राजीनामा
    images

    भारतीय शिक्षामन्त्री धमेन्द्र प्रधानले राजीनामा दिएका छन् । राजधानी नयाँ दिल्लीलगायत मुलुकका प्रमुख शहरमा छ दिनदेखि आन्दोलन चर्केपछि प्रधानले राजीनामा दिएका हुन् । 

    राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र बाहिरिएको भन्दै विद्यार्थी र कक्रोच जनता पार्टी (सिजेपी) ले आयोजना गरेको प्रदर्शनले देशव्यापी रुप लिन थालेपछि उनको राजीनामा आएको हो । यसअघि सरकारका तर्फबाट मन्त्रीहरु जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह तथा सिजेपीबाट प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांकालेले हिजो वार्ता गरेका थिए । 

    प्रदर्शनकारीले मन्त्रीको राजीनामा, प्रश्नपत्र बाहिरिएका कारण आत्महत्या गरेका विद्यार्थीको परिवारलाई एक करोड भारु दिनुपर्ने मागमा उनीहरु अडिग थिए । तीमध्ये मन्त्रीको राजीनामा आएको छ ।

    images
    प्रकाशित मिति :श्रावण ९ २०८३ शनिवार - १६:१७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij