Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने

कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने


  • 946
    Shares

    कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौं बैठक साउन १० गते बस्ने भएको छ।

    पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी सूचनाअनुसार बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बी.पी. नगरमा आयोजना हुने भएको छ।

    बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - ११:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij