Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस


  • 813
    Shares

    त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो ६७ औँ वार्षिक दिवस मनाइरहेको छ । 

    शिक्षा तथा खेलकुद मन्त्री, त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका उपाध्यक्ष सस्मित पोखरेलबाट झन्डोत्तोलन गरेर वार्षिक दिवस समारोहको उद्घाटन गरिएको छ । 

    यसअघि विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरेका शिक्षक कर्मचारीलाई पदक वितरण गरिएको थियो ।  

    1784789037-NuIq6.jpg

    images
    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १३:४६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij