२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । वीपी स्मृति दिवसको अवसर पारेर बुधबार नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गरेको कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
देउवा समूहले वीपी स्मृति दिवसको अवसर पारेर बुधबार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा ‘संवाद, सहमति र एकता-जको आवश्यकता’ विषयक स्मृति सभा आयोजना गरेको छ।
त्यो कार्यक्रममा नेता डा. कोइराला उपस्थित हुने स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij