Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त

परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त


  • 946
    Shares

    परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे नियुक्त भएका छन्। मन्त्रिपरिषद्ले पाण्डेलाई विशिष्ट श्रेणी (सचिव) सरहको सल्लाहकारमा नियुक्त गरेको हो।

    यसअघि पाण्डेले कूटनीति तथा परराष्ट्र मामिलामा केन्द्रित अंग्रेजी भाषाको पत्रिका द डिप्लोम्याट नेपालका संस्थापक सम्पादकको रु पमा काम गरेका थिए ।

    उनीसँग कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र नीति, रक्षा, राजनीतिक विषय, अन्तर्राष्ट्रिय विकास तथा खेलकुदसम्बन्धी रिपोर्टिङको अनुभव छ ।  

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १५:१८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij