२०८२ भाद्र १ गते आइतवार
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बिहान राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक केही बेरअघि सुरु भएको जानकारी दिए ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि बैठक स्थगित गरिएको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक पनि बोलाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij