Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


  • 981
    Shares

    सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।

    योसँगै आज प्रतितोला सुन २ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १२:२१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij