Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

च्यासलमा एमाले सांसदलाई नेता र विज्ञद्वारा प्रशिक्षण (तस्बिरहरु)

च्यासलमा एमाले सांसदलाई नेता र विज्ञद्वारा प्रशिक्षण (तस्बिरहरु)


  • 708
    Shares

    च्यासलमा एमाले सांसदलाई नेता र विज्ञद्वारा प्रशिक्षण  (तस्बिरहरु)
    images

    काठमाडौं । नेकपा (एमाले) ले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेको छ । पार्टी संसदीय मामिला विभागको आयोजनामा केन्द्रीय कार्यालयमा च्यासलमा अन्तरक्रिया गरेको हो । 

    कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाश पार्ने छन् । 

    कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिएका छन् । उक्त कार्यक्रममा  प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका एमाले सांसदहरूको सहभागी छन् । 

     

     

    images
    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १२:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij