Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शैक्षिक परामर्श नियमावली, २०८३ का त्रुटीहरु तत्काल सच्याउन माग गर्दै प्रदर्शन (तस्बिरसहित)

शैक्षिक परामर्श नियमावली, २०८३ का त्रुटीहरु तत्काल सच्याउन माग गर्दै प्रदर्शन (तस्बिरसहित)


  • 1.8K
    Shares

    शैक्षिक परामर्श नियमावली, २०८३ का त्रुटीहरु तत्काल सच्याउन माग गर्दै प्रदर्शन (तस्बिरसहित)
    images

    काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । 

    शुक्रवार काठमाडौंको पुतलीसडकमा भेला भइ उनीहरुले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ का अव्यवहारिक प्रावधानहरुको विरुद्धमा प्लकोर्ड बोकर प्रदर्शन गरेका हुन् । 

    उनीहरुले शिक्षा सबैको लागि, स्वदेशमा होस् वा विदेशमा, आजका अन्तर्राष्ट्रिय विद्यार्थी भोलिका नेपालको विश्वदुत, सरोकारवालासँग छलफल गर, त्यसपछि निर्देशिका लागू गर, स्वदेशी वा विदेशी शिक्षा रोज्ने स्वतन्त्रता हाम्रो, शिक्षामन्त्रीज्यु, शैक्षिक परामर्श नियमावली, २०८३ का त्रुटीहरु तत्काल सच्याइयोस्, राज्य सहयोगी बन, वाधक होइन, धरौटी होइन, नियमन चाहियो, शिक्षा क्षेत्रमा सहकार्य गर, एकतर्फी निर्णय नगर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

    images
    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १२:२९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij