Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पाँच दिनपछि चम्कियो सुन बजार, चाँदीको भाउ पनि बढ्यो

पाँच दिनपछि चम्कियो सुन बजार, चाँदीको भाउ पनि बढ्यो


  • 1.2K
    Shares

    पाँच दिनपछि चम्कियो सुन बजार, चाँदीको भाउ पनि बढ्यो
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। लगातार ४ दिन घटेको सुन चाँदीको मूल्य आज भने वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेको हो।

    प्रतितोला सुन २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५१० सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १२:३०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij