Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेकपाका ६ नेता एमाले प्रवेश

नेकपाका ६ नेता एमाले प्रवेश


  • 1.2K
    Shares

    नेकपाका ६ नेता एमाले प्रवेश
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् ।

    बिहीबार कार्कीसहित एमाले प्रवेश गरेका नेताहरूलाई एमाले  अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्। 

    कार्कीसँगै राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ), रविन्द्र बम (बैतडी) लगायत नेताहरू एमाले प्रवेश गरेका छन्। 

    images
    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १६:३४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij