Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी

एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी


  • 967
    Shares

    एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
    images

    काठमाडौं । नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ । 

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी छन् । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले सबै प्रदेशबाट सुझाव सकंलनको काम सकेर प्रतिवेदन तयार पार्दैछ ।

    कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ ।

     

    images
    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १३:४१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij