Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बारा कांग्रेसको कार्यवाहक सभापतिमा मनोज भट्ट तोकिए

बारा कांग्रेसको कार्यवाहक सभापतिमा मनोज भट्ट तोकिए


  • 862
    Shares

    बारा कांग्रेसको कार्यवाहक सभापतिमा मनोज भट्ट तोकिए
    images

    काठमाडौं । नेपाली कांग्रेस बाराको कार्यवाहक सभापतिमा मनोज भट्ट तोकिएका छन् । सभापति  राजेशराय यादव अनुशासनको कारबाहीमा परेपछि कार्यवाहक सभापति भट्ट तोकिएका छन् ।

    कार्यवाहक सभापतिको जिम्मेवारी पाएका भट्ट उपसभापति पदमा थिए । यसअघिका सभापति यादवलाई पार्टीले निलम्बन गरेको थियो ।

    गत फागुनमा भएको प्रतिनिधि सभाको चुनावमा कांग्रेस उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको उजुरी परेपछि अनुशासन समितिले यादवलाई कारबाही गरेको थियो । उनी सहित बाराबाट १६ जना विरुद्ध उजुरी परेको थियो । यादवले पाँच दिनभित्र स्पष्टीकरण नबुझाएपछि दोस्रोपटक पनि सोधिएको थियो ।   

     

    images
    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १६:०६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij