२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने भएका छन् । गएराति भएका दुई खेलमा मोरक्कोले क्यानडा र फ्रान्सले पाराग्वेलाई अन्तिम १६ बाट पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
सहआयोजक क्यानडालाई ३–० ले हराएको अफ्रिकी पावरहाउस मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार फ्रान्सको सामना गर्ने भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij