Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेकपाको विभाग सङ्ख्या ४७ पुग्यो (सूचीसहित)

नेकपाको विभाग सङ्ख्या ४७ पुग्यो (सूचीसहित)


  • 1.2K
    Shares

    नेकपाको विभाग सङ्ख्या ४७ पुग्यो (सूचीसहित)
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय विभागको सङ्ख्या बढाएर ४७ बनाएको छ ।

    असार १५ गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले पारित गरेको नेपाल कम्युनिस्ट पार्टीको नियमावली-२०८३ मा ४७ वटा केन्द्रीय विभाग कायम गरेको हो । 

    यसअघि साबिक नेकपा माओवादी केन्द्रकाले र एकीकृत समाजवादीको ३२३२ वटा विभाग थियो । विभागको सङ्ख्या घटाउनुपर्ने बहस भइरहेको बेला नेकपाले १५ वटा थपेको छ । नियमावली अनुसार नै नेताहरूको जिम्मेवारी तोकिसकेको छ ।

    731334505_27683589397942290_8481927697098022578_n_tFtBYCDWMU.png

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १६:४२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij