२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि निवास मध्यबानेश्वमा तीन नेताबिच छलफल भएको छ।
निधिसहित डा.शशाङ्क कोइराला र प्रकाशमान सिंहबिच बिहीबार पार्टीको आन्तरिक विषयलाई केन्द्रमा राखेर छलफल भएको हो।
उनीहरूबिच पार्टीको १५ औँ महाधिवेशनको विषयमा छलफल भएको निधिका स्वकीय सचिव विश्वास निधिले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij