Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मत परिणाम सच्याएपछि रास्वपा केन्द्रीय समितिमा हेरफेर: कसको पद गुम्यो, को भित्रिए ?

मत परिणाम सच्याएपछि रास्वपा केन्द्रीय समितिमा हेरफेर: कसको पद गुम्यो, को भित्रिए ?


  • 1.6K
    Shares

    मत परिणाम सच्याएपछि रास्वपा केन्द्रीय समितिमा हेरफेर: कसको पद गुम्यो, को भित्रिए ?
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूको अन्तिम सूची सच्याएको छ ।

     चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनमा क्लस्टर (समावेशी समूह) र भूगोलतर्फको मत परिणाम मिलाउने क्रममा त्रुटि भेटिएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचित सदस्यहरूको नाम हेरफेर गरी सूची संशोधन गरेको हो ।

    भुवन केसीको अध्यक्षतामा रहेको रास्वपा केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनमा उम्मेदवारहरूबाट धेरै मत ल्याए पनि क्लस्टर मिलाउँदा अन्याय भएको गुनासो आएपछि आवश्यक अध्ययन गरी सूची सच्याएको जनाएको  छ । 

    आयोगको संशोधित निर्णयअनुसार केन्द्रीय सदस्यको सूचीमा रहेका कृष्णमान श्रेष्ठ र सोम शर्मा बाहिरिएका छन्। उनीहरूको स्थानमा क्रमशः ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई निर्वाचित घोषणा गर्दै केन्द्रीय सदस्य बनाइएको छ।

    r6.jpg

     

    r5.jpg

    r4.jpg

    r3.jpg

    r2.jpg

    r1.jpg

     

    images
    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १२:२५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij