Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार


  • 967
    Shares

    रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् ।

    चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् । 

    उनका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ । शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी छ । केन्द्रीय समिति बैठकमा मनोनीत पदाधिकारी र सदस्यहरूबारे छलफल हुने भएको छ । सभापति लामिछानेले भरतपुरमै शपथ लिएका थिए ।  

     

    images
    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १०:२९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij