Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत

कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत


  • 1.5K
    Shares

    कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
    images

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ ।

    सभापति गगन थापाले सोमबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य पदमा र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनयन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
     

    images
    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १७:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij