Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित


  • 1.5K
    Shares

    रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीका हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। 

    शुक्रबार सम्पन्न मत गणनामा खुलातर्फ सहमहामन्त्रीमा ढकाल र शाह निर्वाचित भएका हुन्। ढकाले प्रतिनिधि सभा सदस्य हुन्। 

    त्यस्तै, शाह प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहरका हुन्। उनी यसअघि समानुपातिकबाट प्रतिनिधि सभा सदस्य थिए। 

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - २०:१७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij