Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाको महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित

रास्वपाको महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित


  • 1.1K
    Shares

    रास्वपाको महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्। 

    शुक्रबार सम्पन्न मतगणनामा अत्यधिक मत पाएर डाँगी सहमहामन्त्री निर्वाचित भएकी हुन्। उनले ७३७ मत प्राप्त गरिन्। रास्वपा पदाधिकारीका लागि एक हजार २८९ मत परेको थियो। 

    महिलातर्फ सहमहामन्त्रीमा पाँच जनाले प्रतस्पर्धा गरेका थिए। उनी जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मालाई पराजित गर्दै सहमहामन्त्री बनेकी हुन्।

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १९:३९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij