Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा अनिल गिरी

नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा अनिल गिरी


  • 1.3K
    Shares

    नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा अनिल गिरी
    images

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको कायम मुकामय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी अनिल गिरीलाई दिइएको छ।

    कम्पनी सञ्चालक समिति बैठकले गिरीलाई कामु सीईओ मुकरर गरेको हो। हाल कम्पनीको सीईओ पद रिक्त रहेको छ।

    गिरी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। उनलाई असार ११ गतेदेखि लागू हुने कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको छ।

     

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १३:२८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij