Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रतिकिलो ८ रुपैयाँमा झर्‍यो गोलभेँडाको भाउ, अन्यको कति ?

प्रतिकिलो ८ रुपैयाँमा झर्‍यो गोलभेँडाको भाउ, अन्यको कति ?


  • 2.2K
    Shares

    प्रतिकिलो ८ रुपैयाँमा झर्‍यो गोलभेँडाको भाउ, अन्यको कति ?
    images

    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज गोलभेँडा, काउलीसहित केही तरकारीको भाउ थप घट्दा  कतिपय तरकारी महँगिएका छन्। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५६, सानो लोकल गोलभेँडा ८, रातो आलु लाम्चो ३६, भारतीय सुकेको प्याज ५१, लोकल गाँजर ९५, लोकल बन्दा ५३, स्थानीय काउली १०७, हाइब्रिड मुला १७, लाम्चो भन्टा १७, डल्ले भन्टा २७ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी २९, मकै बोडी ४३, करेला ३५, लौका ३६, लोकल परबल ३५, हरियो डल्ले फर्सी ३१, पाकेको फर्सी ५५, कन्य च्याउ २६०, डल्ले च्याउ ४८०, कुरिलो २७६ रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५३, सानो लोकल गोलभेँडा ९, रातो आलु लाम्चो ३६, भारतीय सुकेको प्याज ५१, लोकल गाँजर ९५, लोकल बन्दा ५३, स्थानीय काउली ११३, हाइब्रिड मुला १८, लाम्चो भन्टा १७, डल्ले भन्टा २७ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी २५, मकै बोडी ४३, करेला ३५, लौका ४५, लोकल परबल ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ५५, कन्य च्याउ २३७, डल्ले च्याउ ४२०, कुरिलो २७६ रुपैयाँ प्रतिकिलो थियो।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - ०९:४०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij