Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा पदाधिकारीको मनोनयन साँझ साढे ६ बजे हुँदै

रास्वपा पदाधिकारीको मनोनयन साँझ साढे ६ बजे हुँदै


  • 1.2K
    Shares

    रास्वपा पदाधिकारीको मनोनयन साँझ साढे ६ बजे हुँदै
    images

    काठमाडौं । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ ।  

    संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ ।

    त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्मलाई तोकिएको छ । त्यस्तै दाबी विरोध ८ बजेलाई राखिएको छ । 

    r1.jpg

    r2.jpg

    images
    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १७:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij