Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को खटिए ? (सूचीसहित)

कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को खटिए ? (सूचीसहित)


  • 1.6K
    Shares

    कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को खटिए ? (सूचीसहित)
    images

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार यस अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रतिनिधिहरू तोकिएको हो।

    पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार एक विज्ञप्ति जारी गर्दै तोकिएका प्रतिनिधिहरूले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर काम गर्ने जानकारी दिएका छन्। खटाइएका प्रतिनिधिहरूले आ-आफ्नो जिल्लामा उपस्थित भई सदस्यता वितरणको समन्वय, सहजीकरण र अनुगमन गर्नेछन्। नेपाली कांग्रेसले यसपटकको सदस्यता वितरणमा युवा वर्गलाई विशेष प्राथमिकता दिएको छ। 

    कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो उद्देश्य छ।’पार्टीले संगठनलाई थप सुदृढ र गतिशील बनाउन युवा केन्द्रित यो विशेष अभियान सुरु गरेको हो।

    कुन जिल्लामा को खटिए ? (सूचीसहित)

    con4.jpg

    con3.jpg

    con2.jpg

    con1.jpg

    images
    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १३:३७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij