Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरण सुरु, दिउँसो १ बजेदेखि बन्दसत्र

रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरण सुरु, दिउँसो १ बजेदेखि बन्दसत्र


  • 1.2K
    Shares

    रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरण सुरु, दिउँसो १ बजेदेखि बन्दसत्र
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ ।

    पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले  प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको जानकारी दिएका छन् । 

    परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको उनले बताए । बन्दसत्रको बाँकी कार्यसूचीबारे छलफल भइरहेको उनको भनाइ छ । 

    चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका करिब ४५ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । महाधिवेशन आइतबारदेखि भरतपुरमा जारी छ । 

     

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - ११:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij