२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । वेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ । आइतबार चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा चल्नेछ ।
पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।
पार्टी महामन्त्रीले बन्दसत्र सञ्चालन गर्नेछन् । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरु हलभित्र जानेक्रम जारी रहेको छ । बन्दसत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij