Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या

रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या


  • 1.2K
    Shares

    रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति सङ्ख्या बढाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    उनका अनुसार विधानमै वरिष्ठ नेताको पनि व्यवस्था गरिने भएको छ । तर वरिष्ठ नेता निर्वाचनबाट नचुनिएर सभापतिले घोषणा गर्न सक्नेगरी विधानको व्यवस्था गरिने बताइएको छ । 

    ‘१५१ सहित सात प्रदेशका सभापति पदेन हुने गरी १५८ सदस्यीय बनाउने निर्णय भएको छ’, ती नेताले भने, ‘अब रास्वपाको केन्द्रीय समितिको आकार ठुलो हुने भयो ।’ यसअघि रास्वपाको केन्द्रीय समितिको संख्या पदेनसहित १२९ सदस्यीय रहेको थियो ।

    images
    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १४:४८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij