Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाद्वारा महाधिवेशनको लोगो सार्वजनिक, रवि र प्रधानमन्त्रीको तस्बिर समावेश

रास्वपाद्वारा महाधिवेशनको लोगो सार्वजनिक, रवि र प्रधानमन्त्रीको तस्बिर समावेश

  • 1.1K
    Shares

    रास्वपाद्वारा महाधिवेशनको लोगो सार्वजनिक, रवि र प्रधानमन्त्रीको तस्बिर समावेश
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको लागि आधिकारिक लोगो सार्वजनिक गरेको छ।

    उक्त लोगोमा क्रान्तिको प्रतीक मानिने निलो पृष्ठभूमिसँगै पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्रीको तस्बिर समावेश गरिएको छ।

    रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।

    images
    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - ११:५८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij