Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा कर्णाली अधिवेशनमा चुनावी प्रक्रिया सुरु

रास्वपा कर्णाली अधिवेशनमा चुनावी प्रक्रिया सुरु


  • 1.1K
    Shares

    रास्वपा कर्णाली अधिवेशनमा चुनावी प्रक्रिया सुरु
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्वको लागि निर्वाचन नै भएको छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको हो।

    अधिवेशन आइतबारदेखि वीरेन्द्रनगरको शुभ होटलमा सुरु भएको छ । प्रतिनिधि छनोटको विवादका कारण आइतबार अन्य काम भएन ।

    निर्वाचन कमिटीले मापदण्ड विपरीत ल्याइएका प्रतिनिधिबारे छलफल गरेको थियो । अहिले सहमति पश्चात् निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

    अहिले उम्मेदवारी दर्ताको काम सुरु हुन लागेको छ । सभापतिका लागि चार जनाको आकाङ्क्षा रहेको बताइएको छ ।

     

    images
    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १२:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij