Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा बागमती चुनाव स्थगित: के हुन् ३ कारण ?

रास्वपा बागमती चुनाव स्थगित: के हुन् ३ कारण ?


  • 1.1K
    Shares

    रास्वपा बागमती चुनाव स्थगित: के हुन् ३ कारण ?
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ ।

    पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको स्पष्ट पारेको हो ।

    मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । तर, अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने भ्रामक सूचना फैलिएका कारण केही प्रतिनिधिहरू मतदान स्थलबाट फर्किएको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

     भ्रमवश फर्किएका प्रतिनिधिहरूलाई पुनः मतदान प्रक्रियामा सहभागी हुने पर्याप्त समय प्रदान गरिने उनले जानकारी दिएका छन्  ।

     

    images
    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १२:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij