Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन

कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन


  • 946
    Shares

    कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन
    images

    काठमाडौं । कांग्रेस नीति, अनुसन्धान अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । 

    पार्टीका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो १ बजे बस्नेगरि समय परिवर्तन गरिएको जानकारी दिएका छन् ।  

    बैठक पार्टीको केन्द्रीय कार्यालय विपि स्मृति भवन सानेपामा बस्ने भएको छ । उक्त बैठकमा विशेष गरी विभिन्न उपसमितिहरूका संयोजकहरूले आ-आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

     

    images
    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १२:१५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij